नियम ४०
कार्यालय निरीक्षण गर्नु पर्ने

महाप्रबन्धकले प्रत्येक आर्थिक वर्षमा घटीमा दुई पटक आफ्नो अन्तर्गतको कार्यालयको आफैले वा अन्य कुनै अधिकृतद्वारा निरीक्षण गर्नु गराउनुपर्छ । (२) उपनियम (१) बमोजिम कार्यालयको निरीक्षण गर्दा जिन्सी माल सामानहरूको समेत निरीक्षण गर्नु गराउनु पर्नेछ ।